You are viewing the translated version of नेपाल सरकारको स्वामित्व हुने.

Section 55
नेपाल सरकारको स्वामित्व हुने
नेपालभित्र फेला परेको रेडियोधर्मी पदार्थ वा सोसँग सम्बन्धित पदार्थ उपर नेपाल सरकारको स्वामित्व रहनेछ।